दफा २४
खारेजी र बचाउ खारेजी र बचाउ
(१) विशेष अदालत ऐन, २०३१ खारेज गरिएको छ ।
(२) विशेष अदालत ऐन, २०३१ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेका मानिनेछन् ।